ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रवेश नियम सहज भएपछि हङकङ प्रहरीमा आवेदकको संख्या ह्वात्तै बढ्यो


एबीसी न्यूज
भाद्र २१, २०८१ शुक्रबार  २ : ०६ बजे

काठमाडौं २१ भदौ । हङकङमा प्रहरी अधिकारी बन्नको लागि आवेदन दिनेको संख्या गत आर्थिक वर्षको तुलनामा ४६ प्रतिशतले वृद्धि भएको छ।

आधिकारिक तथ्यांकअनुसार आर्थिक वर्ष २०२३र२४ मा निरीक्षक र हवल्दारका लागि आवेदन दिनेको संख्या ११ हजार ६ सय ९८ छ जुन अघिल्लो आर्थिक वर्षमा ७ हजार ९ सय ९७ थियो।

जवानमा पनि गत आर्थिक वर्षको भन्दा ३५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ७१९ भर्ना भएकामा यस आर्थिक वर्षमा ९७२ जना भर्ती भएका छन्।

‘हामीले गरेको कडा परिश्रमले राम्रो नतिजा देखाएको छ,’ प्रहरी भर्ती डिभिजनका सुपरिटेन्डेन्ट वाल्टर चान किटलाई उद्धृत गर्दै द स्ट्यान्डर्डमा उल्लेख छ, ‘मलाई विश्वास छ कि यो संख्याले नीतिमा भएको परिवर्तनको सफलतालाई प्रतिबिम्बित गर्दछ।’

हङकङ प्रहरी बललमा ६ हजारभन्दा बढी दरबन्दी छन्। प्रत्येक वर्ष २ सय ४० निरीक्षक र १ हजार ३ सय ५० जना हवल्दारलाई तालिम दिन सकिने चान बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com