काठमाडौं १९ भदौ । नेपाल इन्स्योरेन्स कम्पनीको ६६ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ।
कम्पनीले ३ सय रुपैयाँ प्रतिकित्ताका दरले ६६ हजार ५ सय ६६ कित्ता सेयर बिक्रीमा राखेको हो।
कम्पनीले सेयरधनीबाट आवेदन माग गरेको छ। यसअनुसार इच्छुक आवेदकले असोज २ गतेसम्म आवेदन दिनुपर्नेछ।
कम्पनीको सेयर बिक्री प्रबन्ध्क एनआईएमबी एस क्यापिटल लिमिटेड छ।
प्रतिक्रिया दिनुहोस्