ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पविरुद्ध ह्यारिसको टिप्पणी- सैनिकको चिहान राजनीति गर्ने ठाउँ होइन


एबीसी न्यूज
भाद्र १६, २०८१ आईतबार  ३ : ०९ बजे

काठमाडौं १६ भदौ । अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेकी छन्।

ट्रम्पले हालै अर्लिङटन नेसनल सेमेट्रीमा भाषण गरेपछि ह्यारिसले उनको आलोचना गरेकी हुन्।

ह्यारिसले सैनिकको चिहान राजनीति गर्ने ठाउँ नभएको टिप्पणी गरिन्।

ट्रम्पको आलोचना गर्दै ह्यारिसले शनिबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘उन ट्रम्प० ले केवल राजनीतिका लागि त्यो पवित्र स्थानको अपमान गरेका छन्।’

यसै हप्ता सोमबार ट्रम्पले अफगानिस्तानमा मारिएका १३ अमेरिकी सैनिकको परिवारलाई सम्मान गर्न अर्लिंगटन राष्ट्रिय समाधिस्थल पुगेका थिए।

यो क्रममा ट्रम्पको चुनावी अभियानका एक कार्यकर्ताले त्यहाँका कर्मचारीलाई धकेलेको आरोप लगाइएको छ। ती कर्मचारीले ट्रम्पसँग उपस्थित कामदारलाई फोटो खिच्न तोकिएको नियमबारे बताइरहेका थिए।

ट्रम्पको अभियानसँग सम्बन्धित अधिकारीले यसका लागि सैनिकका परिवारबाट स्वीकृति लिएको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

सम्बन्धित

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

नेताको इमान्दारिता र ठोस नीति भए भ्रष्टाचार हट्छ: गगन थापाको प्रतिवद्धता

ओलीको आह्वान: मतदान ‘चुपचाप होइन, सोचविचार गरेर’

नेकपाको प्रतिबद्धता : भ्रष्टाचारविरुद्ध लोकपालदेखि ‘भोकमुक्त’ राष्ट्र, सन्तुलित विदेशनीति (पूर्णपाठ)

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

नेकपाको चुनावी घोषणापत्र : ५ प्रतिशत ब्याजमा १ करोडसम्म सहुलियतपूर्ण ऋण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com