ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हानियाको हत्यापछि पश्चिम एसियामा तनाव, एयर इन्डियाद्वारा इजरायल उडान स्थगन


एबीसी न्यूज

काठमाडौं १८ साउन । इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि पश्चिम एसियामा तनाव उत्कर्षमा पुगेको छ।

पश्चिम एसियालाई पश्चिमी जगत्‌ले मध्यपूर्वु भन्ने गरेको छ।

इरानले हानिया हत्याको बदला लिन इजरायलविरुद्ध आक्रमण गर्ने धम्की दिएको छ। इजरायल उच्च सतर्कतामा छ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै भारतीय वायुसेवा कम्पनी एअर इन्डियाले भारत र इजरायलको राजधानी तेल अभिभवबीचको उडान सेवा बन्द गर्ने निर्णय गरेको छ।

एअर इन्डियाले ८ अगस्टसम्मका लागि सेवा बन्द गरेको हो।

एअर इन्डियाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पश्चिम एसियाको अवस्थालाई ध्यानमा राख्दै हामीले तेल अभिभमा प्रस्तावित उडान स्थगन गर्ने निर्णय गरेका छौँ। तेल अभिभ जाने र उताबाट यता आउने एअरलाइन्सहरू २०२४ अगस्ट ८ सम्मका लागि रोक्का गरिएको छ। हामीले स्थितिको निरन्तर निगरानी गरिरहेका छौँ।’

यस्तै एअर इन्डियाले सामाजिक सञ्जालमार्फत यस अवधिमा टिकट बुक गरेका यात्रुहरूले फेरि टिकट बुक गरेमा एकपटक छुट र रद्द शुल्कबाट राहत दिइने जनाएको छ।

एअर इन्डियाले लेखेको छ, ‘हाम्रा यात्रुहरूको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। थप जानकारीका लागि तपाईंले हामीलाई ०११६९३२९३३र०११–६९३२९९९९ मा फोन गर्न सक्नुहुन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com