ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एफ–१६ लडाकु विमानको पहिलो खेप पुग्यो युक्रेन


एबीसी न्यूज
श्रावण १७, २०८१ बिहीबार  ४ : ५१ बजे

काठमाडौं १७ साउन । बहुप्रतीक्षित एफ–१६ लडाकु विमानको पहिलो खेप युक्रेन पुगेको छ। लिथुवानियाका विदेशमन्त्री र अमेरिकी अधिकारीहरूले यसको पुष्टि गरेका हुन्।

अमेरिकी कम्पनी लकहिड मार्टिनले बनाएको सो विमान प्राप्त गर्न युक्रेनले धेरै पहिलेदेखि कोसिस गर्दै आएको थियो। यसले उसको हवाई प्रतिरक्षा र रुसमाथि आक्रमण गर्ने क्षमता उकास्ने युक्रेनको भनाइ छ।

त्यसका लागि लामो समयदेखि युक्रेनी पाइलटहरूलाई तालिम दिइएको थियो।

सो विमानले २० एमएमको गोला दाग्ने तोपका साथ क्षेप्यास्त्र, रकेट र बम बोक्न सक्छ।

‘एफ–१६ युक्रेन पुगेको छ। अर्को एउटा असम्भव काम पूरै सम्भव भएको छ,’ लिथुवानियाका विदेशमन्त्री ग्याब्रिलिअस ल्यान्ड्सबर्जिसले भनेका छन्।

नेटो मुलुकहरूले ६१ वटा एफ–१६ युक्रेनलाई दिने वाचा गरेका छन्। अहिले कतिवटा विमान युक्रेन पुगेको हो, स्पष्ट छैन।

एफ–१६ फाइटरमा टिकेको युक्रेनको आशा, बदल्ला त लडाइँको दिशारु
तर, यी विमान युक्रेन आउनेबित्तिकै केहीलाई खसाएर मनोवैज्ञानिक रूपले युद्धमा हाबी हुने दाउमा रुस भएको बताइएको छ। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजिटल नेपालतर्फ राजनीतिक प्रतिस्पर्धा — गगन थापाको डिजिटल गभर्नेन्स प्रस्ताव कति सम्भव ?

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

सम्बन्धित

डिजिटल नेपालतर्फ राजनीतिक प्रतिस्पर्धा — गगन थापाको डिजिटल गभर्नेन्स प्रस्ताव कति सम्भव ?

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

निर्वाचनको संघारमा ग्यास अभाव — संयोग कि संरचनागत समस्या

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com