ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको केरला राज्यको भूस्खलनका कारण १२२ को मृत्यु, २ सय बढी घाइते, ३ हजार बढी विस्थापित(फोटोफिचरसहित)


एबीसी न्यूज
श्रावण १६, २०८१ बुधबार   ५ : ४५   बजे

काठमाडौं १६ साउन । दक्षिण भारतको केरलाको वायनाड जिल्लाको मेप्पडी नजिकैको पाहाडी क्षेत्रमा मंगलबार श्रृङ्खलाबद्ध भूस्खलन हुँदा कम्तीमा १२२ जनाको शव उद्धार गरिएको भारतीय मिडियाले जनाएका छन् । अहिलेसम्म १९७ जना घाइते भएका छन्।

केरल सरकारले दुई दिने राज्य शोक घोषणाको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले राज्यमा सन् २०१८ को बाढीपछि भएको सवैभन्दा ठूलो प्राकिृत्तिक विपित्तिामा जीविकोपार्जनको पुनर्निर्माण गर्न केरलाबासीलार्य एकजुट हुन आग्रह गरेका छन्। सेनाले उद्धार कार्यमा सहयोग गर्न डिफेन्स सेक्युरिटी कोरका २०० जना सैनिक र मेडिकल टोली तैनाथ गरेर उद्धार कार्य जारी राखेका छ। सुलुरको वायुसेना स्टेसनबाट दुईवटा हेलिकप्टरहरू उद्धारका लागि पठाइएको छ । केरलाका मुख्यमन्त्री विजयनले वायनाडमा ४५ वटा शिविर बनाएर ३ हजारभन्दा बढी मानिसहरूलाई पुनर्स्थापित गरिएको बताए।

 

दक्षिण भारतको केरलामा भीषण वर्षा र पहिरो,
प्रधानमन्त्री नरेन्द्र मोदीले ज्यान गुमाउने परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन्। प्रधानमन्त्री राष्ट्रिय राहत कोष बाट प्रत्येक मृतक व्यक्तिको परिवारलाई २ लाख रुपैयां र घाइतेहरूका लागि ५० हजार सहयोग गर्ने बताएका छन् । । यसैबीच, विपक्षी दलका नेता तथा वायनाडका पूर्व सांसद राहुल गान्धीले शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। काङ्ग्रेस नेता राहुल गान्धी र प्रियङ्का गान्धीले वायनाडका पिडित परिवारसँग भेट्ने कार्यक्रम पनि रद्ध भएको छ ।
लगातार वर्षा र प्रतिकूल मौसमका कारण हामीलाई अधिकारीहरूले सूचित गरेका छन् कि हामी अवतरण गर्न सक्षम हुनेछैनौं राहुलले एक्समा पोस्ट गरे। उनले तल्लो सदनलाई सम्बोधन गर्दै केन्द्र सरकारलाई उद्धार र चिकित्सा सेवाका लागि सबै आवश्यक सहयोग प्रदान गर्न र मृतकका परिवारलाई तुरुन्तै क्षतिपूर्ति जारी गर्न आग्रह गर्दै क्षतिपूर्तिको रकम बढाउन माग गरेका थिए । गान्धीले वायनाड र पश्चिमी घाटमा भूस्खलनमा खतरनाक वृद्धिलाई चर्चा गर्दै भूस्खलन प्रवण क्षेत्रहरूको तत्काल म्यापिङ र त्यस्ता प्राकृतिक प्रकोपहरूलाई कम गर्ने उपायहरू अपनाउनु पर्ने बताए ।
केरलाको कोझिकोड जिल्लाको उच्च पर्वतमा भूस्खलन, एक जना बेपत्ता
केरलाको उत्तरी कोझिकोड जिल्लाको उच्च दायरामा रहेको विलङ्गाडु र मलयङ्गाडु क्षेत्रमा भूस्खलन हुँदा एक जना बेपत्ता भएको खबर आएको छ, धेरै घरहरू क्षतिग्रस्त भएका छन् र एउटा पुल र सडक बगाएको समाचार एजेन्सी पीटीआईले जनाएको छ। यो छिमेकी वायनाड जिल्लामा श्रृङ्खलाबद्ध भूस्खलन भएपछि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group