ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी बैठकमा पदाधिकारी सबैले बोले, मंगलबार अध्यक्ष प्रचण्डले जवाफ दिने


एबीसी न्यूज
श्रावण १४, २०८१ सोमबार   ६ : १६   बजे

 

काठमाडौँ १४ साउन । नेकपा माओवादी केन्द्रको जारी पदाधिकारी बैठकमा नेताहरूले बोल्ने क्रम सकिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको बैठकमा विचारको विकास र पार्टी निर्माणबारे नेताहरूले धारणा राख्ने काम सकिएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।गजुरेलका अनुसार नेताहरूले उठाएको प्रश्नको जवाफ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिनेछन् । बैठकमा बोल्ने सबै नेताहरूले पार्टी लामो समय सत्तामा केन्द्रित हुँदा बिग्रिएको निष्कर्ष निकाल्दै प्रतिपक्षको भूमिका पाउनु अवसर भएको धारणा राखेका थिए । नेताहरूको आचरण, जीवनशैली, जनसम्बन्ध सुधारका लागि यो अवसरको उपयोग गर्नुपर्नेमा सबै नेताहरूको जोड रहेको गजुरेलले बताए ।

‘नकारात्मक रूपमा भन्नुपर्दा माओवादीका लागि जनतामा जाने अवसर प्राप्त भएको छ । एकजुट भएर विचारको बहस र पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । सबैको धारणा पछिल्लो राजनीतिक अवस्था र आगामी योजनामै केन्द्रित रहेर प्रश्न आएका छन् । यसको जवाफ अध्यक्षले मंगलबार दिनुहुन्छ’, गजुरेलले भने ।

करिब १० वर्षपछि प्रतिपक्षमा पुगेको माओवादीको बैठकमा पहिलोपटक सबै पदाधिकारीले आ–आफ्ना धारणा राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group