काभ्रे, २६ असार । काभ्रेको धुलिखेल नगरपलिका–८, पकुचा स्थित अरनिको राजमार्गमा अबिरल बर्षाका कारण सडक हिलो भइ बाटो दुबै तर्फ बन्द भएको छ ।
प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्