काठमाडौं । नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक (डीएसपी) को उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएको छ ।
बुधबार बसेको बढुवा सिफारिस समितिको निर्णयअनुसार, डीएसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे छन् ।
प्रतिक्रिया दिनुहोस्