ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किताबको बाहिरी पेजमा बेलायतको राष्ट्रिय झण्डा छापिएपछि भारतको राजस्थानमा विवाद


एबीसी न्यूज
चैत्र १४, २०८० बुधबार  ७ : ५७ बजे
काठमाडौ १४ चैत ।  भारतको राजस्थानमा कक्षा ९ को अङ्ग्रेजी किताबको बाहिरी पेजमा भारतको सट्टा बेलायतको राष्ट्रिय झण्डा छापिएको विषयलाई लिएर विवाद भएको छ । शिक्षामन्त्री मदन दिलावरले पुस्तकको कभर पेजमा बेलायतको राष्ट्रिय झण्डा छापिएको तर भारतको राष्ट्रिय झण्डा नभएको कुरा अत्यन्त आपत्तिजनक रहेको बताएका । उनले यस विषयमा छानबिन गर्न माध्यमिक शिक्षा निर्देशक आशिष मोदीलाई आदेश दिनुभएको बीबीसी हिन्दिले जनाएको छ ।
शिक्षामन्त्रीले यस विषयमा छानबिन गरी दोषीलाई कारबाही गरिने पनि बताएका छन । शैक्षिक सत्रको अन्त्यमा छापिएको पुस्तकको अर्थ समेत नभएको भन्दै राजस्थानमा पुस्तक छपाईप्रति विज्ञहरुले समेत आपत्ति जनाएका छन् । यस विषयमा पुस्तक प्रकाशन गर्ने निर्णय गर्ने निकायदेखि छाप्ने निकायसम्म छानबिन गरी दोषीलाई कारबाही गरिने शिक्षामन्त्रीले बताएका खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

सम्बन्धित

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

मस्कोको नयाँ रणनीति: राज्य-नियन्त्रित ‘म्याक्स’ एपलाई बढावा दिन टेलिग्राममा अवरोध

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको आक्रमणः दुई संदिग्ध लागुऔषध तस्करको मृत्यु

प्यालेस्टिनीहरूप्रति इजरायलको नीतिको विरोधमा प्रदर्शनका बीच राष्ट्रपति हर्जोगको अष्ट्रेलिया भ्रमण

इरानविरुद्ध बल प्रयोगले थप समस्या मात्र निम्त्याउँछः लाभरोभ

ए.आई.ले प्रगतिशील राजनीतिलाई कठिन परीक्षामा पार्न सक्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com