काठमाडौं, २१ फागुन ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका छन् ।शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका हुन् ।
भेटमा नयाँ विकसित राजनीतिक घटनाक्रमबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीले जानकारी गराएका छन् । प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारीबारे पनि जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्