काठमाडौ २१ फागुन । सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो ।सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्