ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको नाम र चुनाव चिह्न फेर्न हलबाट पनि सुझाव


एबीसी न्यूज
फाल्गुन २, २०८० बुधबार   ५ : ०२   बजे

 

काठमाडौँ २ फागुन । नेकपा माओवादी केन्द्रको विधान अघिवेशनमा सहभागी प्रनिनिधिहरुले पार्टीको नाम चुनाव चिह्न फेर्न सुझाव दिएका छन् । विधानमाथि २० समूहमा भएको छलफलका क्रममा अधिकांशले यस्तो सुझाव दिएका हुन् ।

१५ नम्बर समूहका टोली नेता हिमाल शर्माले पनि समूहको सुझाव पेश गर्दै पार्टीको चुनाव चिह्न फेर्न सुझाव दिएका छन् । ३२ बुँदामा सुझाव पेश गरेका शर्माले पार्टीको नाम ठिकै रहेजस्तो लागे पनि धेरै साथीहरूबाट समाजवादी पार्टी नाम राख्न पनि सुझाव आएको बताए ।
एउटा समूहका नेता हरिराज अधिकारीले चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्या पाउने अवस्था बनाउनुपर्ने कुरा राखे।

उनले पार्टीका आयोगलाई शक्तिशाली बनाउनुपर्ने बताउँदै पार्टीका सबै समितिलाई सानो(छरितो कायम गर्न पनि सुझाएका छन्।

त्यस्तै अर्को समूहक नेता ओम शर्माले प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गरेका छन्।

एक समूहबाट सबै कम्युनिस्टबीच एकता गरेर पार्टीको नाम नेकपा समाजवादी राख्नुपर्ने सुझाव आएको छ। उक्त समूहले सबै माओवादी घटकलाई एक ठाउँ ल्याएर पार्टीको नाम फेर्ने सुझाव आएको हो।

शर्माले प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने पनि बताएका छन्। केन्द्रीयसहित सबै समितिहरूलाई छरितो बनाउन, जननियन्त्रित पार्टी र पार्टी नियन्त्रित सरकार बनाउनुपर्ने पनि उनले सुझाव दिएका छन्।

विधान अधिवेशनका क्रममा हालसम्म १० समूहले सुझाव पेश गरिसकेका छन्। कमलदीस्थित प्रज्ञा प्रतिष्ठानमा भइरहेको अधिवेशनका सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो।

प्रस्तावित विधानमा भने ५१ प्रतिशत प्रत्यक्ष र ४९ प्रतिशत समानुपातिक प्रणालीबाट पार्टी कमिटी चयन गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

सम्बन्धित

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

विश्वकपको पहिलो खेलमै जर्मनीको ७–१ को प्रभावशाली जित, तर सानो टापु राष्ट्रको ऐतिहासिक गोलले सबैको मन जित्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group