काठमाडौं १४ माघ । नेपाली कांग्रेस कार्यसमितिको निर्णयअनुसार समुदायमा कांग्रेस अभियानका लागि नेताहरुलाई जिल्ला जिल्लामा खटाइएको कांग्रेसले जनाएको छ ।
टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोेकेका पदाधिकारी पनि सहभागी हुनेछन् । माघ १६ गतेदेखि २६ गतेसम्म टोली जिल्ला जिल्लामा रहनेछ ।
नेपाली काग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम प्रारम्भ भएको समुदायमा कांग्रेस अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिसक्नु भएको सबैलाई विदित नै छ िअभियानको कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै फरक(फरक जिल्लामा फरक(फरक समुदायको बीचमा पुग्न र संवाद गर्न निम्न बमोजिम फरक(फरक टोली
खटिदैछ ।
टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरु सरिक रहनु हुनेछ ितोकिएका जिल्लाहरुमा भिन्न(भिन्न समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलहरुको संयोजन पार्टी जिल्ला कार्यसमितिले गर्नेछ िटोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछ
कोशी प्रदेश
१० डा शेखर कोइराला ( झापा र सुनसरी
ि२० डा नारायण खड्का ( संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा
ि३० बलबहादुर के। सी। ( मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर
ि
मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला
१० प्रकाशमान सिंह( मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा िवागमतीको
सिन्धुली र मकवानपुर
ि२० महालक्ष्मी उपाध्याय ‘डिना’ ( बारा, पर्सा, रौतहट र सर्लाही िवागमतीको धादिङ र
चितवन
ि
वागमती प्रदेश
१० डा मिनेन्द्र रिजाल( काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा
ि२० पुष्पा भुसाल ( ललितपुर, भक्तपुर, रामेछाप र दोलखा
ि
गण्डकी प्रदेश
१० महेन्द्र यादव ( तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
ि२० प्रदीप पौडेल ( कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ
ि
लुम्बिनी प्रदेश
१० विमलेन्द्र निधि ( रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
ि२० डा डिला संग्रौला ( कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम ९पूर्व०, बर्दिया, प्युठान र नवलपरासी
ि
कर्णाली प्रदेश
१० डा शशांक कोइराला ( दैलेख, सल्यान र सुर्खेत
सुदुरपश्चिम् प्रदेश
१० भिष्मराज आङ्देम्बे ( कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र
कंचनपुर
प्रतिक्रिया दिनुहोस्