ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड – रूपान्तरण अभियानपछि तत्कालै विचार निर्माण सुरु हुनेछ


एबीसी न्यूज

काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी रूपान्तरण अभियान सकिए लगत्तै अर्को अभियान चलाइने बताएका छन् ।

मंगलबार माओ जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आगामी पुस १६ गते पालिकास्तरमा जनपरिचालन गरी रूपान्तरण अभियानको समापन गरिने बताए । अभियानले संगठन, नेता कार्यकर्तालाई जागरुक बनाएको र अभियान सफल भएको समीक्षा गरिएको जानकारी दिए ।

अब केन्द्रीय कमिटी बैठक बसेर तुरुन्तै अर्को अभियान चलाइने बताए । तुरुन्त अर्को एउटा अभियानमा जानैपर्छ । यो अभियान सकिएपछि केन्द्रीय कमिटी बैठकबाट अर्को अभियान विचार संलेषणको अभियान, विचारकै विषयमा बढी छलफल, जनतासँग छलफल पनि विचारकै विषयमा गर्ने गरी जाँदैछौँ,” प्रचण्डले भने ।

अभियानबाट विचारको मौलिकता, पहिचान निर्माण गर्न सकिने उनको भनाइ छ । उनले युवाहरूलाई अध्ययन, चिन्तन मनन, विचार विकासमा ध्यान दिन आग्रह गरे ।

त्यस्तै, उनले पुस लागेपछि सरकारको कामबारे आफ्नो शैली परिवर्तन गरेको सुनाए । अर्को वर्ष विकास, सेवा र सुशासनको क्षेत्रमा रेकर्ड बनाउनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com