काठमाडौं, १० पौष । २०औँ ज्यापु दिवस मनाइएको छ । मंगलबार काठमाडौंमा नेवारी पहिरनमा सजिएर बाजागाजासहित दिवस मनाइएको छ ।
नेवार समुदायले हरेक वर्ष मनाउँदै आएको पर्व योमरी यःमरी पुन्हिको दिन पारेर ज्यापु समुदायले दिवस मनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्