काठमाडौं, ४ पौष । सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र०को पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
मंगलबारबाट सुरु भएको बैठकमा रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।








प्रतिक्रिया दिनुहोस्