काठमाडौं, २९ मंसिर । काठमाडौंको टेकुनजिकै चिकमुघ गल्लीमा आगलागी भएको छ । पुराना तीन घरमा आगलागी भएको स्थानीयले बताएका छन् । शुक्रबार बिहान एउटा घरको कोठामा लागेको आगो फैलिँदै तीन वटा घरमा पुगेको थियो । सानो गल्लीभित्र आगो लागेका कारण दमकल छिर्न सकेको थिएन । आगो नेपाली सेना, नेपाल प्रहरी लगायतले नियन्त्रणमा लिएको बताइएको छ ।
-1702623968.jpg?timestamp=1702624070476)
-1702623969.jpg?timestamp=1702624070476)
-1702623968.jpg?timestamp=1702624070476)








प्रतिक्रिया दिनुहोस्