काठमाडौं, १५ मंसिर । नक्कली शरणार्थी प्रकरणमा मुछिएका मुस्लिम आयोगका अध्यक्ष शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ ।
शुक्रबार उच्च अदालत पाटनले उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्