ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले बुझायो समानुपातिकतर्फको अन्तिम सूची, यी हुन् सांसदहरु


admin

काठमाडौं, २८ माघ । नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फका सांसदको सूचीको टुङ्गो लगाएको छ ।

निर्वाचन आयोगले माग गरेबमोजिम पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार एमालेले बन्दीसूचीबाट समावेशी समूहसमेत मिलाएर सूची तयार पारेको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीले पाएको ४१ सिटका लागि नाम छनोट गरेको हो । छनोट गरिएको नामावली आइतबार नै निर्वाचन आयोगसमक्ष बुझाइएको पार्टी सचिव प्रदीप ज्ञवालीले जनाएका छन् ।

एमालेले तयार पारेको समानुपातिकतर्फका सांसदहरु निम्न छन्:

१। मुकुन्द न्यौपाने (खसआर्य / पुरुष)
२। विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)
३। मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)
४। मोतीलाल दुगड (मधेसी/पुरुष)
५। थममाया थापा (आदिवासी जनजाति/महिला)
६। डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)
७। सुजिता शाक्य (आदिवासी जनजाति/महिला)
८। रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)
९। बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)
१०। कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)
११। नबिना लामा (आदिवासी जनजाति/महिला)
१२। शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)
१३। कुमारी मेचे (आदिवासी जनजाति/महिला)
१४। बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)
१५। राधा कुमारी ज्ञवाली (खसआर्य/महिला)
१६। बिन्दा पाण्डे (खसआर्य/महिला)
१७। गोमा देवकोटा (खसआर्य/महिला)
१८। कल्याणी कुमारी खड्का (खसआर्य/महिला)
१९। निरुदेवी पाल (खसआर्य/महिला)
२०। मनकुमारी जिसी (खसआर्य/महिला)
२१। मायादेवी न्यौपाने (खसआर्य/महिला)
२२। विष्णु शर्मा (खसआर्य/महिला)
२३। सरिता न्यौपाने (खसआर्य/महिला)
२४। मैना कुमारी भण्डारी (खसआर्य/महिला)
२५। तीर्था गौतम (खसआर्य/महिला)
२६। शान्ता चौधरी (थारु/महिला)
२७। लक्ष्मीकुमारी चौधरी (थारु/महिला)
२८। गंगा चौधरी सत्गौवा (थारु/महिला)
२९। निरादेवी जैरु (दलित/महिला)
३०। बिमला विश्वकर्मा (दलित/महिला)
३१। बिमला विक (दलित/महिला)
३२। पार्वतीकुमारी विसुंखे (दलित/महिला)
३३। सानु शिवा (दलित/महिला)
३४। आशाकुमारी विक (दलित/महिला)
३५। जुलीकुमारी महतो (मधेसी/महिला)
३६। डा। पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)
३७। सरलाकुमारी यादव (मधेसी/महिला)
३८। रेखाकुमारी झा (मधेसी/महिला)
३९। सरिताकुमारी गिरी (मधेसी/महिला)
४०। कालिला खान (मुस्लिम/महिला)
४१। समिना हुसेन (मुस्लिम/महिला)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com