काठमाडौं, १० कात्तिक । राष्ट्रिय सभाको बैठक कात्तिक १४ गतेका लागि बोलाइएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कात्तिक १४ गते मंगलबार अपरान्ह ४ः४६ बजे बस्नेगरी बैठक बोलाएका हुन्।
राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्यालद्वारा शुक्रबार जारी सूचनामा राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम सो दिन बैठक बोलाएका जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्