ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको चियापान एक दिनपछि सर्‍याे


abc

काठमाडौं, १० कात्तिक । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम एक दिन पछि सरेको छ।

एसअघि एमालेले यही कात्तिक १४ गते चियापान कार्यक्रमको तयारी गरेको थियो। तर, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमणको कार्यतालिकालाई ध्यान दिँदै चियापान कार्यक्रम कात्तिक १५ गतेका लागि सारिएको एमालेका केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले

केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो सवा १२ बजेबाट सुरु हुने चियापान कार्यक्रममा प्रमुख दलका शीर्ष नेतालाई निमन्त्रणा गर्ने तयारी एमालेले गरेको छ।

सत्तारुढ नेपाली कांग्रेसले भने कोजागत पूर्णिमाको दिन यही कात्तिक ११ गते शनिबार पार्टी कार्यालय सानेपामा दसैँसहितका चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम गर्दैछ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको मध्य प्रदेशमा बीजेपीका नयाँ मुख्यमन्त्री मोहन यादव

सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ : देउवा

सम्बन्धित

भारतको मध्य प्रदेशमा बीजेपीका नयाँ मुख्यमन्त्री मोहन यादव

सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ : देउवा

एमालेको आत्मविश्वास वृद्धि भएको छ : अध्यक्ष ओली

रातदिन गठबन्धन तोड्ने र सरकार ढाल्ने कसरत भइरहेको छ : प्रचण्ड

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

अर्थमन्त्री महत- लगानी सम्मेलन आयोजना हुनुअगावै ‘कन्ट्री रेटिङ’को काम गर्छौँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com