१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । भेटका लागि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्