काठमाडौं, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणना स्थलमा तोडफोड भएको छ। तोडफोड हुँदा वीरेन्द्रनगरस्थित सिटीहलको सिसाहरू फुटेका छन्। विधार्थीहरू नेताहरूको समूहले निर्वाचन समिति लाचार भएको भन्दै तोडफोड गरेका हुन्।
तोडफोड भएपछि केही समय मतगणना स्थलमा तनाव सिर्जना भएको थियो भने मतगणना पनि प्रभावित भएको थियो। हाल भने मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्