काठमाडौं, १२ असोज । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा १ हजार १३५ मत खसेको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न मतदानमा १ हजार १३५ मत खसेको हो । दिउस १ः३० बाट सुरुभएको मतदान राति ८ बजे सम्पन्न भएको हो ।अब मतदानको सबै प्रक्रिया पूरा गरि राति १० बजेसम्ममा मतपरिणा आउने एमाले काठमाडौ अध्यक्ष दिपक निरौलाले बताए । ११६८ मतदाता रहेको निर्वाचन प्रक्रियामा ३२ जना अनुपस्थित रहे ।








प्रतिक्रिया दिनुहोस्