ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘चिकित्सक कुटेर खुलेआम हिँडिरहेकालाई पक्राउ गरे काममा फर्किन्छौँ’


एबीसी न्यूज

काठमाडौं, १२ असोज । आन्दोलनरत आवासीय चिकित्सकले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई पक्राउ गरे तत्काल आनदोलन फिर्ता लिने बताएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा राष्ट्रिय आवासीय चिकित्सक संघका प्रतिनिधिले यस्तो बताएका हुन् ।

“मणिपाल घटनामा संलग्न आक्रमणकारी अहिले पनि खुलेआम हिँडिरहेका छन्हा, मी कसरी ढुक्क भएर काम गर्न सक्छौँ रु दोषी पुष्टि भएकालाई गृह मन्त्रालयलले पक्राउ गरोस् हामी तत्काल सडक छोड्छौँ,” टिचिङ अस्पताल संघका अध्यक्ष सन्दीप उखेडाले भने ।

बैठकमा सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा दोषी पुष्टि भएका व्यक्ति जुनसुकै पार्टीको कार्यकर्ता भए पनि पक्राउ गर्न गृह मन्त्रालयलाई आग्रह गरे ।

जवाफमा गृहसचिव दिनेश भट्टराईले घटनामा संलग्नलाई सरकारले ६ देखि ८ घण्टाभित्र कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।
उनले ऐनअनुसार गृह मन्त्रालय अघि बढिरहेकाले चिकित्सकलाई आन्दोलनबाट फिर्ता भएर नियमित सेवामा फर्किन आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com