काठमाडौ २६ भदौ । नेकपा एमालेको आकस्मिक सचिवालय बैठक सुुरू भएको छ । अघिल्ला दिनहरुमा जस्तो आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ छैनन् । उनको आजै निधन भएको छ ।
त्यसैले जारी बैठकमा नेम्वाङको कुर्सीमा माला राखिएको छ। पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि आकस्मिक बैठक बसेको हो । । नेम्वाङको गएराति १ः३० बजे नेता नेम्वाङ हृदयघातका निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्