काठमाडौं, २१ भदौ । राष्ट्रिय तथ्यांक कार्यलयले कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ।
हरेक १० वर्षमा हुने गणनाको नतिजा बिहीबार सार्वजनिक भएको हो।
कृषि गणना २०७८ को सार्वजनिक तथ्यांक अनुसार ३९ लाख ९९ हजार खेतीपाती आवद्ध भएको देखिएको हो।
त्यस्तै १ लाख ३२ हजार ले पशुपंक्षी मात्र पाल्ने गरेको पाइएको हो।
२०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेितपातिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए।
प्रतिक्रिया दिनुहोस्