ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसीमा प्रधानमन्त्रीलाई सभामुखको जवाफ – दलीय सहमति जुटाउनुस्


abc

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक ९टीआरसी०लाई अगाडि बढाउने विषयमा सभामुख देवराज घिमिरेको सहयोग मागेका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विगत विधेयक ६ महिनादेखि प्रतिनिधि सभामा विचाराधीन छ ।

यसलाई छिटो अगाडि बढाउन र दलीय सहमति जुटाउन पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले छलफल तीव्र बनाएका छन् । यही क्रममा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेसाग पनि पटक(पटक छलफल गरेका छन् ।

बुधबार पनि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले टीआरसीलाई छिटो अगाडि बढाइदिन सभामुख घिमिरेलाई आग्रह गरेका थिए ।

जवाफमा सभामुख घिमिरेले भनेका छन्, ‘दलीय सहमति जुटाउनुस् । यसो भयो भने हाउसको तर्फबाट सहयोग रहन्छ ।’

संक्रमणकालीन न्यायमा दलहरुका बीचमा सहमति भए त्यसले सकारात्मक सन्देश दिने भन्दै सभामुख घिमिरेले दलीय सहमतिमा जोड दिएका छन् ।

प्रधानमन्त्री र सभामुखबीच संसदको चालु अधिवेशन अन्त्यको विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयक पास भएपछि संसद अधिवेशन अन्त्य गर्ने सोच रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज हुँदै

सम्बन्धित

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ आज हुँदै

हाङ्जाओमा १९ औं एसियाली खेलकुदको भव्य उद्घाटन (तस्बिरहरू)

सीले प्रचण्डसँग भने– चीन र नेपालले एकअर्काका प्रमुख हित र चासोलाई सधैँ समर्थन गर्नुपर्छ

प्रचण्डको दिल्ली भ्रमणपछि विकास साझेदारीले थप गति लियो– भारत

चीनको हाङ्चाउमा प्रचण्ड–सीबीच प्रतिनिधिमण्डालस्तरी वार्ता, महत्वपूर्ण समझदारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com