ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाले फिर्ता लियो संसदीय समिति सभापतिमा दिएको उम्मेदवारी


abc

काठमाडौं, ११ भदौ, । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको छ।

उद्योग तथा वाणिज्य समितिमा रास्वपाले उम्मेदवारी दिएको थियो। रास्वपाले गणेश पराजुलीलाई उम्मेदवार बनाएको थियो।

तर, उक्त उम्मेदवारी फिर्ता लिने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले  जानकारी दिए।

‘हामीले फिर्ता लियौं,’ परियारले भने।

उनका अनुसार अनमत पार्टीका उम्मेदवार पनि केही गर्छु भनेर राजनीतिमा आएकोले निर्विरोध उनलाई काम गर्न दिने सहमति पार्टीभित्र भएको हो।

‘हामी जुन प्रवृत्तिबाट भागबन्डा भएको थियो त्योप्रति सुविधा हो। अब्दुलजी नयाँ केही गर्छु भनेर आउनुभएको छ उहाँको विरुद्धमा जानुभन्दा एउटा संसदीय प्रकियायमा जाऔं भनेर फिर्ता लिएका हौं,’ परियारले  भने।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले बागमती प्रदेश अधिवेसनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल

समिट एयरले छाडेका डाक्टरहरुलाई लिन मन्त्री किरातीले पठाए अर्को जहाज

सम्बन्धित

नेपाल–चीन संयुक्त वक्तव्य : अन्तरदेशीय प्रसारण लाइन र टोखा–छहरे सुरुङमार्ग अघि बढाउने सहमति

एमाले बागमती प्रदेश अधिवेसनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल

समिट एयरले छाडेका डाक्टरहरुलाई लिन मन्त्री किरातीले पठाए अर्को जहाज

टिकट काटिसकेका डाक्टरहरुलाई उतारेर माओवादी नेताहरूले चढे समिट एयर

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com