काठमाडौं, २९ साउन । नेकपा एमालेको प्रदेश अधिवेशनको मिति हेरफेर भएको छ । आज बसेको सचिवालय बैठकले मिति हेरफेर गरेको हो ।
मिति हेरफेर भएसँगै एमालेको प्रदेश अभिवेशन असोज महिनाभित्र सकिने भएको छ । यसअघि भदौमा प्रदेश अधिवेशन सकिने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्