काठमाडौ साउन २५ । सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ ।हिजो तोलाको एक लाख १२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ११ हजार तीन सय रुपैयाँमा झरेको छ ।यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्