काठमाडौं – काठमाडौंको सामाखुसी क्षेत्रमा विष्णुमती खोलाले एक जना बालकलाई बगाएको छ । फुटबल खेल्ने क्रममा बल खोलामा पुगेको र बल लिन जाने क्रममा बालकलाई खोलाले बगाएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । बेपत्ता भएका बालक अन्दाजी १४/१५ वर्षका रहेका र उनको परिचय नखुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अहिले बालकको खोजी भइरहेको छ ।
https://www.facebook.com/100027353085888/videos/pcb.1352003915721365/6678082208893243
प्रतिक्रिया दिनुहोस्