काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई राष्ट्रिय सम्मानसहित अन्येष्टि गर्नको लागि सिफारिस गरिएको छ ।
दाहालको राजकीय सम्मानसहित अन्तेष्टि गर्नका लागि गृह मन्त्रालयको सिफारिस गरिएको गृह सचिव दिनेश भट्टराईले बताए । मन्त्रिपरिषद्को बैठक बस्न सकेमा बस्ने यदि बस्न सकेन भने पछि पारित गर्ने गरि राजकिय सम्मानसहित अन्येष्टि गरिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्