ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा बिसि राईको ‘अर्को पाइला’ सार्बजनिक


admin

बेलायत । गायक बिसि राईको पाँचौ एलबम अर्को पाइला बेलायतमा सार्वजनिक
बेलायतमा गायक बिसि राईको पाँचौ एलबम अर्को पाइला एक समारोहबीच सार्बजनिक गरिएको छ ।

दशकौ देखि बेलायत बस्दै आएका चर्चित गायक राई सङ्गीत अध्ययन गर्न बेलायत छिरेका थिए ।
नेपालीहरुको घना बसोबास रहेको बेलायती शहर आस्फोर्डमा एक भब्य कार्यक्रमको आयोजना गरि एलबम बिमोचन गरिएको हो ।


एक पाकिस्तानी गीत सहित दस गीतहरु समाविष्ट एलबममा गीतकारहरु नबराज बर्तमान, शिव कोयी, स्वप्निल लिम्बु, रायन राय पाकिस्तानी सर्जक र स्वयं गायकको शब्दहरु रहेको छन भने सङ्गीत, एरेन्ज पनि गायक स्वयंले गरेका छन ।

कार्यक्रमलाई गीतकार तथा वरिष्ट समाजसेवी सुमाया राईले अध्यक्षता गरेकी थिइन । स्थानिय संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु साथै बेलायतबासी सर्जकहरू र गायक रेवत राई समेतको

अतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी भाष्कर तितुङ लाई प्रमुख अतिथि बनाइएको थियो ।
भोजपुर छिनामखु २ मा जन्मिएको गायक राईले तिमीलाई, ति पलहरु, बिहान्ड द क्राउड, शिली सहित पाचौ एलबमको रुपमा अर्को पाइला बजारमा ल्याएका हुन ।

बयो बृद्ध बाबा बिरवा राई तथा आमा दया देवि राईको आशिर्वाद स्वरुप उहाँहरु कै हातबाट एलबमको बिमोचन गरिएको थियो । बिमोचनमा प्रमुख अतिथी र सभाध्यक्षले पनि साथ दिएका थिए ।
कार्यक्रममा गायक राईले अधिकांश गीतहरु प्रस्तुत गरेका थिए ।

कवि तथा गीतकार नवराज राईले सञ्चालन गरेको कार्यक्रममा गायक गंगाराज राईले स्वागत मन्तब्य गरेका थिए भने कबि तथा गीतकार नरेश काङमाङ राईले यलबमको समिक्षा गरेका थिए ।
“म त जिउदै मर्न सक्छु” गीतको म्युजिक भिडियो पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

स्वप्निल लिम्बुको निर्देशन रहेको म्युजिक भिडियोमा चर्चित गायीका तथा नायीका बिष्णु चेम्जोङले गायन तथा अभिनय दुबैमा साथ दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com