ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाँण पक्राउ परेकै दिन उनले गृहमा ल्याएका सचिव सरुवा, दिनेश भट्टराई नयां गृह सचिव


ABC NEWS

काठमाडौं २७ बैशाख । पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेकै दिन सचिव विनोदप्रकाश सिंह सरुवा भएका छन्।

मंगलवार बसेको मन्त्रिपरिषद्‌को निर्णय अनुसार सिंहलाई प्रधानमन्त्री कार्यालयमा लगिएको छ।

खाँणले असोज २ मा टेकनारायण पाण्डेलाई सरुवा गरी गृहमा सिंहलाई ल्याएका थिए। पाण्डे यसअघि नै नक्कली शरणार्थी प्रकरणमा पक्राउ परिसकेका छन्।

खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा भुटानी शरणार्थी विवरण तयार गर्न बनेको कार्यदलको प्रतिवेदन हेरफेर गरिएको थियो।

कार्यदलले नेपालमा भुटानी शरणार्थी कति छन् भन्ने विवरण बनाएको थियो। उक्त प्रतिवेदन खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा हेरफेर भएको थियो।

कार्यदलका संयोजक र सदस्यले सोमबार बयानका क्रममा गृह मन्त्रालयले प्रहरीलाई पठाएको प्रतिवेदन आफूहरूले तयार गरेको नभई अर्कै भएको बयान दिएका थिए।

पाण्डेले मन्त्रीकै निर्देशनमा आफूले काम गरेको बयान दिएका थिए।

सिंहको सरुवापछि दिनेश भट्टराईलाई गृहमा ल्याइएको छ।

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाण र सचिव पाण्ड्रेसहित १२ पक्राउ (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com