काठमाडौं । चितवन २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनामा एमालेका रामप्रसाद न्यौपानेले अग्रता कायम गरेका छन् ।
न्यौपानेले ३६७ मत पाएका छन् । रास्वपाका रवि लामिछानेले ३१९ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ २४४ मतका साथ तेस्रो स्थानमा छन् ।







प्रतिक्रिया दिनुहोस्