काठमाडौं । तनहुँ १ मा भएको उपनिर्वाचनमा राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम राखेका छन् ।
निकटम प्रतिद्वन्दीभन्दा मतान्तर भने घट्दो छ । डब्बल मतान्तरले अघि देखिएका वाग्लेको मतान्तर भने अहिले घटेको हो ।
अहिलेसम्म २५ हजार ३६८ मत गणना भएको छ । वाग्लेले १२ हजार ७०५ मत ल्याएका छन् । कांग्रेसका गोविन्द भट्टराईले ७ हजार ६४७ मत र एमालेका सर्वेन्द्र खनालले ४ हजार २१९ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्