ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केजरीवालको आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता


एबीसी / संवाददाता
चैत्र २८, २०७९ मंगलबार  ९ : २६ बजे

नयाँदिल्ली, २८ चैत । अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)ले राष्ट्रिय दलको मान्यता पाएको छ । भारतको निर्वाचन आयोगले आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिएको हो ।

आफू नेतृत्वको पार्टीले राष्ट्रिय दलको मान्यता पाएपछि नयाँदिल्लीका मुख्यमन्त्री केजरीवालले खुसी व्यक्त गर्दै बधाई साटासाट गरेका छन् । ‘यति छोटो समयमा नै राष्ट्रिय पार्टी ? यो कुनै चमत्कारभन्दा कम छैन । सबैलाई धेरैधेरै बधाई,’ उनले ट्विटरमार्फत खुसी व्यक्त गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार गुजरातको चुनावपछि राष्ट्रिय दलको मान्यताका लागि दाबी गरेको भएपनि निर्वाचन आयोगले सो बारेमा कुनै निर्णय नलिएपछि सो पार्टी अदालतको ढोकामा पुगेको थियो ।

कर्नाटक संयोजक पृथ्वी रेड्डीले कर्नाटक उच्च अदालतमा गरेको रिटमा सुनवाइ गर्दै सो अदालतले उपयुक्त निर्णय लिन आयोगलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि आम आदमी पार्टीले राष्ट्रिय दलको मान्यता पाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com