ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाचार च्यानल बन्द गर्ने भारत सरकारको निर्णय सर्वोच्चले उल्टायो


abc tv
चैत्र २२, २०७९ बुधबार  २ : २९ बजे

काठमाडौँ । भारतीय सर्वोच्च अदालतले टेलिभिजन च्यानल मिडिया वानमाथि केन्द्र सरकारले लगाएको प्रतिबन्ध खारेज गरिदिएको छ ।

बुधबार सर्वोच्च अदालतले मलायालम समाचार च्यानल मिडिया वान माथि सूचना तथा प्रसारण मन्त्रालयले लाइसेन्स नवीकरण नगर्ने निर्णय खारेज गरेको हो ।

सर्वोच्चले बिनाआधार राष्ट्रिय सुरक्षा भन्दै समाचार च्यानलमाथि प्रतिबन्ध लगाएकोमा केन्द्रीय गृह मन्त्रालयको पनि आलोचना गरेको छ । केरला उच्च अदालतले समाचार च्यानलमाथि प्रतिबन्ध लगाउने केन्द्र सरकारको निर्णय सदर गरेको थियो ।

उच्च अदालतको फैसलालाई चुनौती दिँदै च्यानलले सर्वोच्च अदालतको ढोका ढकढकाएको थियो ।

प्रधानन्यायाधीश डीवाई चन्द्रचूड र न्यायाधीश हेमा कोहलीको इजलासले सूचना तथा प्रसारण मन्त्रालयलाई ४ हप्ताभित्र च्यानलको नवीकरण गर्न निर्देशनसमेत दिएको छ । सर्वोच्च अदालतले सरकारको नीतिविरुद्ध आलोचनात्मक दृष्टिकोण राख्नेलाई ुव्यवस्था विरोधीु भन्न नमिल्ने बताएको छ । सुदृढ लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अनिवार्य भएको पनि सर्वोच्चको भनाइ छ । साथै केवल कुराका भरमा राष्ट्रिय सुरक्षाको विषयलाई मुद्दा बनाउन नमिल्ने पनि इजलासको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com