काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत पाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उपस्थितमध्ये १७२ जनाले विश्वासको मतको पक्षमा मतदान गरेका थिए भने विपक्षमा ८९ मत पाएका छन् ।
एक जनाले मत दिन्न भन्ने पक्षमा मतदान गरेका छन् । संसदमा २६२ सांसदको उपस्थिति थियो ।







प्रतिक्रिया दिनुहोस्