ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी


एबीसी / संवाददाता

काठमाडौं, ८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन्।

अध्यक्ष लिङ्देनले प्रतिनिधि सभामा दोस्रो यात्रा तय गर्दा ४० हजार ६४८ मत ल्याउन सफल भए। उता पराजित सिटौलाले ३७ हजार ३७२ मत ल्याए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रभु साहको आम आदमी र माओवादी समाजवादीबीच एकीकरण हुँदै

काठमाडौँ, १० चैत । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता हुँदै छ । शुक्रबार बिहान ११ बजे

वैशाख दोस्रो सातासम्म प्रधानमन्त्रीको भारत भ्रमण भइसक्छ : मन्त्री शर्मा

काठमाडौँ, १० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन् । बिहीबार भारतको

स्ववियु निर्वाचन : ४४ आंगिक क्याम्पसको नतिजा सार्वजनिक

काठमाडौँ, १० चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आंगिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ ।

सम्बन्धित

वैशाख दोस्रो सातासम्म प्रधानमन्त्रीको भारत भ्रमण भइसक्छ : मन्त्री शर्मा

गण्डकीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

२०८० सालमा बैंकका कर्मचारीलाई ३५ दिन बिदा (सूचीसहित)

प्रधानमन्त्री प्रचण्डले दिए कडाईकासाथ संयुक्त बजार अनुगमन गर्न निर्देशन

विश्वासको मत लिएपछि सवै आशंका निवारण भए – प्रधानमन्त्री प्रचण्ड (सम्वोधनको पूर्णपाठ )

सञ्चार माध्यमहरुको सवलीकरणमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com