ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमनिर्वाचन : हालसम्म ६५ ठाउँको नतिजा आयो, कसले कहाँ जिते ? (सूचीसहित)


एबीसी / संवाददाता
मंसिर ८, २०७९ बिहीबार  ८ : १० बजे

 

काठमाडौँ, ८ मंसिर । प्रतिनिधिसभाको जारी मतगणनामा बिहीबार मध्यरातसम्म ६५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको मतपरिणाअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले २५ सिट जित्दा नेकपा (एमाले)ले १५ स्थानमा जितेर दोस्रो स्थानमा छ ।

नेकपा (माओवादी केन्द्र)ले सात स्थानमा जित हात पारेको छ भने नेकपा (एकीकृत समाजवादी)ले ६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट र नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक ठाउँमा जित निकालेका छन् । यसबाहेक एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कसले कहाँ जिते, हेर्नुस् सूची :

नेपाली कांग्रेस
डडेल्धुरा– शेरबहादुर देउवा
काठमाडौँ–१ प्रकशमान सिंह
काठमाडौँ–३ सन्तोष चालिसे
काठमाडौँँ–४ गगनकुमार थापा
काठमाडौँ–५ प्रदीप पौडेल
काठमाडौँ–१० राजन केसी
मनाङ– टेकबहादु गुरूङ
मुस्ताङ– योगेश गौचन थकाली
तनहुँ–२ शंकर भण्डारी
सुर्खेत–२ हृदयराम थानी
रसुवा– मोहन आचार्य
ललितपुर–१ उदयशमशेर राणा
पर्सा–२ अजयकुमार चौरसिया
पर्सा–४ रमेश रिजाल
ओखलढुंगा– रामहरि खतिवडा
झापा–१ विश्वप्रकाश शर्मा
अछाम–२ पुष्प शाह
कञ्चनपुर–२ एनपी साउद
कञ्चनपुर–३ रमेश लेखक
दार्चुला– दिलेन्द्रप्रसाद बडु
कैलाली–४ वीरबहादुर बलायर
गोरखा–१ राजेन्द्र बजगाईं
म्याग्दी– खमबहादुर गर्बुजा
भक्तपुर–२ दुर्लभ थापा
दैलेख–२ दिक्पालकुमार शाही

नेकपा (एमाले)
काठमाडौँ–९ कृष्णगोपाल रुेष्ठ
ललितपुर–२ प्रेमलाल महर्जन
उदयपुर–२ अम्बरबहादुर रायमाझी
गुल्मी–२ गोकर्ण विष्ट
ताप्लेजुङ– योगेश भट्टराई
झापा–२ देवराज घिमिरे
झापा–५ खड्गप्रसाद शर्मा ओली
पर्सा–३ राजकुमार गुप्ता
अर्घाखाँची– टोपबहादुर रायमाझी
प्युठान– सूर्य थापा
लमजुङ– पृथ्बीसुब्बा गुरूङ
मकवानपुर–२ महेशकुमार बर्तौला
कास्की–२ विद्या भट्टराई
रूपन्देही–५ वासुदेव घिमिरे
पर्वत– पदम गिरि

नेकपा (माओवादी केन्द्र)
सिन्धुली–२ लेखनाथ दाहाल
रूकुम पूर्व– पूर्णबहादुर घर्ती
बागलुङ–२ देवेन्द्र पौडेल
सिन्धुपाल्चोक–१ माधव सापकोटा
रोल्पा–वर्षमान पुन
जाजरकोट– शक्तिबहादुर बस्नेत
गोरखा–२ पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा (एकीकृत समाजवादी)
अछाम–१ शेरबहादुर कुँवर
बारा–४ कृष्णकुमार श्रेष्ठ (किसान)
बझाङ– भानुभक्त जोशी
डोटी– प्रेम आले
दैलेख–१ अम्मरबहादुर थापा
सल्यान– प्रकाश ज्वाला

राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ–८ विराजभक्त श्रेष्ठ
काठमाडौँ–७ गणेश पराजुली
काठमाडौँ–६ शिशिर खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
बाँके–२ धवलशमशेर राणा
जुम्ला– ज्ञानेन्द्र शाही

नागरिक उन्मुक्ति पार्टी
कैलाली–३ गंगाराम चौधरी

जनमत पार्टी
सप्तरी–२ सिके राउत

जनता समाजवादी पार्टी
पर्सा–१ प्रदीप यादव

लोकतान्त्रिक समाजवादी पार्टी
रूपन्देही–४ सवेन्द्रनाथ शुक्ला

राष्ट्रिय जनमोर्चा
बागलुङ–१ चित्रबहादुर केसी

स्वतन्त्र
बर्दिया–२ लालवीर चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्ती विवाद: कानुन, मानव अधिकार र विकास नीतिबीचको टकराव

सम्बन्धित

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्ती विवाद: कानुन, मानव अधिकार र विकास नीतिबीचको टकराव

थापाथलीमा आँसु र अनिश्चितताको बिदाइः बस्ती खाली गरिँदै 

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई ‘छाती थाप्न’ आउन आग्रह

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com