काठमाडौँ — पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका नेता प्रदीप यादव विजयी भएका छन् । उनले २२ हजार ५३७ मत ल्याउँदै निर्वाचित भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्रबाट उठेका अजय कुमार द्विवेदीले २० हजार ९१७ मत ल्याए । राप्रपाका किरणमान डंगोलले २६ सय ५९ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस्