काठमाडौं, ४ मंसिर नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिनुभएको छ । ओलीले फेसबुकमा आफ्नो फोटोसहितको पोस्टर राखेर मतदातालाई धन्यवाद दिनुभएको छ ।
उहाँले मतदाताको मतको सधैँ कदर गर्ने पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्