ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजन मधेस प्रदेशका ब्यूरो प्रमुख छतकुली सम्मानित


एबीसी / संवाददाता
कार्तिक २६, २०७९ शनिबार  ६ : ३० बजे

काठमाडौं, २६ काठमाडौं । पर्सा मिलन केन्द्र काठमाडौंले आफ्नो स्थापनाको २२ औं पर्सा दिवस मनाएको छ । आज काठमाडौमा आयोजित बोल्दै पुर्व राजदुत डाक्टर राम भक्त ठाकुरले पर्सा वासिहरुलाई काठमाडौं मा हुने कुनै पनि किसिमका कठिनाइ नहोस भन्नका लागि पर्सा मिलन केन्द्र स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै ठाकुरले अब पर्सा वासीहरुका हकहितका लागी पर्सा मिलन केन्द्र काठमाडौंले अझै शशक्त रुपमा काम गर्ने बताउनुभयो । पर्सा मिलन केन्द्रको २२ औं दिवसको अवसर पारेर बिभिन्न १० बिधाका फरक फरक १० ब्यक्तित्वलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा एबीसी टेलिभिजन मधेस प्रदेशका ब्यूरो प्रमुख शेखर छतकुलीलाई संचार क्षेत्रमा गरेको अतुलनिय योगदानलाई आधार मान्दै सम्मान गरिएको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा डाक्टर गोपाल प्रसाद गजुरेल, सामाजिक क्षेत्र तर्फ बृजेश प्रसाद चौधरीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरु सवै पर्सामा बसोबास गर्नेहरु मात्र रहेका छन् । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले पर्सा मिलन केन्द्र काठमाडौं ले पर्सा जिल्ला वासिहरुको हकहितमा काम गरे मात्र पर्सा मिलन केन्द्रको उद्देश्य पुरा हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com