काठमाडौं । काठमाडौंमा बिहान ५ः२६ बजे भूकम्पको महशुस गरिएको छ ।
भक्तपुरको बालकोट केन्द्रविन्दू भई ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
विगत केही समययता बारम्बार पराकम्पन गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्