ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्जिनिअर संञ्जिबमान राजभण्डारीबाट भक्तपूर क्यान्सर अस्पताललाई ७ लाख ६५ हजारको चेक हस्तान्तरण


एबीसी / संवाददाता

काठमाडौं, ११ साउन । हेल्थ एक्चेन्ज नेपाल बेलायतको तर्फबाट इन्जिनिअर संञ्जिबमान राजभण्डारीले भक्तपूर क्यान्सर अस्पताललाई ७ लाख ६५ हजारको चेक हस्तान्तरण गनुभएको छ । आज भक्तपुरको क्यान्सर अस्पतालमा पत्रकार सम्मेलन आयोजना गर्दै सो रकम हस्तानतरण गर्नु भएको हो ।

इन्जिनियर संञ्जिबमान राजभण्डारीले हेल्थ एक्चेन्ज नेपाल बेलायतल बाट नेपालको आधिकाशं क्षेत्रहरुमा आर्थिक तथा भौतिक सहयोग गराएको जानकारी गराउर्दै भक्तपुर क्यान्सर अस्पताललाई पनि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णु दत्त पौडेलले ७ लाख ६५ हजार सहयोग स्वरुप उपलब्ध भएकोमा अस्पतालको तर्पmबाट धन्यवाद दिनुभयो । उक्त रकमबाट अस्पतालको डे–कयर र एनेक्स वार्डका बिरामी कुरुवा बस्ने वेटिङ हल निर्माण कार्यमा प्रयोग गर्ने र उक्त हलको नाम स्व.विवेक बहादुर प्रधान राख्नको लागि पहल गर्ने जानकारी दिनु भयो ।

स्व. डा.विवेक बहादुर प्रधानले भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न श्रोत परिचालन गरी क्यान्सरको उन्नत उपचार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुदा सो को कदर गर्दै उहाको योगदानको सम्झना स्वरुप भक्तपुर क्यान्सर अस्पतालको एउटा वेटिङ हल उहाकै नामाकरण गर्ने बताउनुभयो । उहाको अमूल्य योगदान र स्वस्थ्य सेवामा समर्पित निरन्तरको लगाव प्रति गौरवान्वित रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार नियन्त्रणका लागि भएको प्रयत्न र परिणाम अपूर्ण– प्रधानमन्त्री प्रचण्ड

जुम्लाको तापक्रम माइनसमा, जाडोले जनजीवन कष्टकर

सम्बन्धित

स्वयम्भु–मन्जुश्री यातायात प्रा.लीको अध्यक्षमा छिरिङ शेर्पा सर्वसम्मत

बिहानैदेखि बादल र हुस्सु लागेर आजकोको मौसम धुम्म,काठमाण्डौको न्यूनतम तापक्रम घट्दै

आन्तरिक राजस्व विभागले स्वदेशी आलु र प्याजमा भ्याट नलाग्ने जनाएपछि आलु प्याजको खरिद–बिक्री शुरु

प्रधानन्यायाधीश-वर्षमा ४० हजार मुद्दा पर्छन्, त्यसैले काम गर्दागर्दै पनि ढिलो हुन्छ

२० देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com