ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट बाहिरिने रुसको घोषणा


एबीसी / संवाददाता

काठमाडौँ, ११ साउन  । रुस सन् २०२४ पछि अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) बाट बाहिरिने भएको छ। रुसका नयाँ अन्तरिक्ष प्रमुखले मंगलबार आईएसएसबाट बाहिरिने घोषणा गरेका हुन्।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै आईएसएसबारे अमेरिका र रुसको साझेदारीबारे प्रश्न उठेको थियो। यस्तो अवस्थामा रुसी अन्तरिक्ष अध्ययन केन्द्रबाट अनपेक्षितरुपमा यस्तो घोषणा आएको हो।

दुई साताअघि मात्र अमेरिका र रुसले भविष्यमा आईएसएसमा आउन वा जान दुवै मुलुकका अन्तरिक्षयात्रीले एउटै उडानको प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए।आईएसएसको स्थापना सन् १९९८ मा अमेरिका र रुससहित क्यानडा, जापान र ११ युरोपेली मुलुकको सहकार्यमा गरिएको थियो।

रुसले भने सम्झौताअनुसारको साझेदारप्रतिको उत्तरदायित्व बहन गरे पनि सन् २०२४ पछि आईएसएसबाट बाहिरिने निर्णय भइसकेको रुसी अन्तरिक्ष अध्ययन केन्द्रले बताएको छ। अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र ९नासा०ले भने यस विषयमा आधिकारिक रुपमा कुनै जानकारी नआएको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

काठमाडौं, २२ साउन । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस

कामचलाउ सरकारले संसद्लाई बिजनेस दिन मिल्दैन : प्रदीप ज्ञवाली

काठमाडौँ, २२ साउन । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले निर्वाचन घोषणापछि कामचलाउ भएको सरकारले संसदलाई बिजनेस दिन नमिल्ने बताएका छन् । उनले नियमित सरकारले जस्तो

ठाकुर र यादवसँग सिके राउतको भेट

काठमाडौं, २२ साउन। सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेका जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ

सम्बन्धित

भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित

ताइवानबाट अमेरिकी सभामुख फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान

पेलोसीले ताइवान छाडेसँगै बढ्यो सैन्य टक्करको जोखिम

न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनद्वारा सैन्य अभ्यासको घोषणा, लडाकु विमान तैनाथ

चिनियाँ चेतावनीका बावजुद अमेरिकी सभामुख पेलोसी ताइवान पुगिन्

अमेरिकी ड्रोन आक्रमणमा अल कायदाका नेता अल जवाहिरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com