काठमाडौँ, ३० असार । काठमाडौंको नागार्जुनमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । बुधबार राति करिब साढे एक बजेतिर नागार्जुन नगरपालिका–८ भिमढुंगा हर्सनखोलास्थित पञ्चकुमार भट्टराईको घरमा पसेर चितुवाले आक्रमण गरेको हो ।आक्रमण परी घाइतेहरु हुनेहरुको शरीरका विभिन्न चोट लागेको छ ।
पाँचै जना घाइते मनमोहन अस्पतालमा उपचाररत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्